Tuesday, 21 January 2020

अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !

हुन त म हावा नै हावा को कुनै पनि घटनालाई ध्यान दिदैन र वास्ता पनि गर्दैन । तर आज हलै हल्लाको एक काण्डको लागि म बोल्दै छु। त्यो हो हाल को अस्ट्रेलिया काण्ड। हामी नेपाली हरु हावाले पात हल्लायो भन्दैमा  हुरी नै अायो भन्दै हल्ला गर्ने र सोच्ने गर्दछौ । काग ले सुन  लग्यो भन्दैमा कान न छामी काग को पछि दगुर्छौ। यो नै ठूलो गल्ती गर्छौ । साँचो कुरा के हो नबुझी न जानी उफ्रिन थाल्छौं र त्यो कुरा लाई सुने कै भरमा फैलाउन थाल्छौं। म आज यो बारेमा लेख्न बाध्य यो कारणले भएकी छु कि यहाँ हावा मै फैलिएको भरमा एक नेपाली चेलीको होइन पूरा नेपाल का नेपाली चेलीको इज्जत माथि औंला  उठेको छ र हामी  नेपाली चेली को वैजत भएको छ । र यो सब गर्ने हामी नेपाली नै त हौ । होइनौ र ? आफै हामी नेपाली ले नेपाली चेलीको भिडियो काण्ड भन्दै प्रचार प्रसार गरे पछि त्यो एक जना चेली माथि मात्र होइन पूरा संसारले नेपाली चेली नारी माथि नै औंला उठाउने मौका पाउँछन् र यो मौका हामी नै त दिँदै छौं। होईन र? म धेरै लेख्न चाहेन सिदा कुरा तिर लेख्दै छु । जति जना ले हावाको भरमा नेपाली केटीको भिडियो काण्ड भन्दै हेर्दै  मज्जा लिँदै र अजै बढी आफ्नै  नेपाली दिदी बैनी को बैजत गर्दै शेर गरी राख्नु भएको छ भने जानुहोस् ती दुई जोडी नेपाली होइनन् । केटा को नाम लुइस बलाजर हो भने उ टेरेन्टन न्यू जर्सी यूएस को हो। उसले आफ्नो सो इच्छा ले एडल्ड फिल्म हरु बनाएर आफ्नो साइट मा हाल्ने गर्छ । यो भिडियो जुन हामी जस्ता हावा को पछि लाग्ने नेपाली ले भाइरल गराएका छौं त्यो  भिडियो यो केटाले बनाएको एडल्ड फिल्म को एक सानो झलक मात्र हो। र यो भिडियो को केटी नेपाली होइन  वेस्ट इन्डियन हो । न यो भिडियो अष्ट्रेलिया को हो न केटी नेपाली नै  हो ।  त्यसैले हरेक नेपाली हर

Monday, 20 January 2020

भर्खरै सुदुरपश्चिममा गयो फेरी श’क्ति’शा’ली भू’क’म्प’को क’डा ध’क्का, स्थानीयको भा’गा’भा’ग, के छ अवस्था

सुदुरपश्चिम प्रदेशको बाजुरामा फेरी भू’क’म्पको क’डा ध’क्का’ गएको छ । आइतबार साँझ बाजुराको रुगिन केन्द्र’वि’न्दु भई भू’क’म्प गएको राष्ट्रिय भू’क’म्प मापन तथा अ’नु’स’न्धान के’न्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भू’क’म्प’ गएको के’न्द्रले जनाएको हो । भू’क’म्प गएको केहीबेर पछि पनि पुनः भू’कम्प’को अर्को ध’क्का’ म’हशु’स गरीएपछि स्थानियहरु थिए ।

उक्त भू’क’म्प’ पहिलेकै भू’क’म्पको प’रक’म्प भएको केन्दंले जनाएको छ । बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भू’क’म्पको के’न्द्र’वि’न्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भू’क’म्पको ध’क्का’ म’हशु’स भएको जनाइएको छ । भू’क’म्प’बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूब

Saturday, 11 January 2020

कसैको ब्यक्तिगत जमिन हडपेको होर राजा हो राजाले राज्य कब्जा नगरेर के गर्छन् ?अनि युद्धमा नाक कान घाँटी नकाटेर के प्रसाद बाँड्दै हिँड्छन!इतिहास र युद्धको बारेमा थाहा नहुनेले किन बोल्ने ।बिरोधको लागि बिरोध गर्ने हरु साँच्चै मानसिक रूपमा अन्धा हुन्

ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रूर थिए होलान्,देखेनौ।तर त्यसपछिका परिवर्तनका लडाहरुपनि मुटु काप्ने गरि क्रूर थिए,आखै अगाडी देख्यौं।आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफैप्रती अन्याय हुन जान्छ।फेरि आलोचना र घृणाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र?नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा बलिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाकालागि साचेर राखे हुन्छ।

भाईलाई जन्मदिनको लाखौं लाख सुभकामना !जस्ले भाई जस्तो छोरा पाउनु भयो ।।उनै आमा बाबा लाई पनि मेरो नमस्कार छ!! !!

अक्सर अरुलाइ उज्यालो दिन मैन बत्ती आफै जलेर पग्लिदै सक्किने गर्छ यदि उस्को महत्व बेलैमा थाहा भएन भने मान्छे हरुलाइ मैनबत्ति जलाउने आदत बन्छ तेसैले आफ्नो महत्व र जिम्मेवारीका लागि सम्हालिएर हिड्नु ।नेपालकै कान्छो सामाजिक अभियन्ता प्यारो भाइ केपि खनाललाई जन्मदिनको शुभकामना 😍😍😍💕

Friday, 10 January 2020

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि बग्दादको अवस्था के छ? त्यहाँ रहेका एक नेपालीको अनुभव

इरानले आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ युद्ध भड्कने खतरा बढिरहेको बताइएको छ।

तर द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

नेपालीहरू सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन्।

'अमेरिका-इरान युद्ध नभए पनि नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ'
दुई दशकदेखि इरानमा कार्यरत एक नेपाली भन्छन्, 'हामी सुरक्षित छौँ'
इरान-अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ।

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इराको राजधानी बग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा कार्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी:

बम हान्यो भन्ने सुनिन्छ
मेरो घर गोर्खा हो। म इराक आएको नौ वर्षजति भयो। म बग्दादस्थित एउटा होटलमा काम गर्छु।

हाम्रो होटल बग्दादको ग्रीन जोन (यस क्षेत्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ।

यहाँबाट १० मिनेट हिड्दा ग्रीन जोन पुगिन्छ। अहिले स्थिति खासै गाह्रो छैन। तर गएराति चाहिँ बम हान्यो भन्ने सुनियो।

इराकीहरूले बम पड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि खतरै हुन्छ कि भन्ने 
जीतमान बग्दादस्थित एउटा होटलमा कार्यरत छन्
दूतावासबाट कल आयो
म होटल भित्रै भएकाले बम पड

हाम्रो लम्कीचुहा २ कैलाली कि बहिनी पुजा देबकोटाको पहिलो भिडियो म नेपाल कि छोरी सबै साथिहरुले मन पराई like comment & share plezz

https://m.youtube.com/watch?feature=youtu.be&v=SANOLvZgInk

After 2025 lamki kailali kasto xa frnd comments 😌 please

Lamki bajar 2025