Saturday 11 January 2020

कसैको ब्यक्तिगत जमिन हडपेको होर राजा हो राजाले राज्य कब्जा नगरेर के गर्छन् ?अनि युद्धमा नाक कान घाँटी नकाटेर के प्रसाद बाँड्दै हिँड्छन!इतिहास र युद्धको बारेमा थाहा नहुनेले किन बोल्ने ।बिरोधको लागि बिरोध गर्ने हरु साँच्चै मानसिक रूपमा अन्धा हुन्

ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रूर थिए होलान्,देखेनौ।तर त्यसपछिका परिवर्तनका लडाहरुपनि मुटु काप्ने गरि क्रूर थिए,आखै अगाडी देख्यौं।आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफैप्रती अन्याय हुन जान्छ।फेरि आलोचना र घृणाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र?नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा बलिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाकालागि साचेर राखे हुन्छ।

No comments:

Post a Comment