Tuesday 21 January 2020

अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !

हुन त म हावा नै हावा को कुनै पनि घटनालाई ध्यान दिदैन र वास्ता पनि गर्दैन । तर आज हलै हल्लाको एक काण्डको लागि म बोल्दै छु। त्यो हो हाल को अस्ट्रेलिया काण्ड। हामी नेपाली हरु हावाले पात हल्लायो भन्दैमा  हुरी नै अायो भन्दै हल्ला गर्ने र सोच्ने गर्दछौ । काग ले सुन  लग्यो भन्दैमा कान न छामी काग को पछि दगुर्छौ। यो नै ठूलो गल्ती गर्छौ । साँचो कुरा के हो नबुझी न जानी उफ्रिन थाल्छौं र त्यो कुरा लाई सुने कै भरमा फैलाउन थाल्छौं। म आज यो बारेमा लेख्न बाध्य यो कारणले भएकी छु कि यहाँ हावा मै फैलिएको भरमा एक नेपाली चेलीको होइन पूरा नेपाल का नेपाली चेलीको इज्जत माथि औंला  उठेको छ र हामी  नेपाली चेली को वैजत भएको छ । र यो सब गर्ने हामी नेपाली नै त हौ । होइनौ र ? आफै हामी नेपाली ले नेपाली चेलीको भिडियो काण्ड भन्दै प्रचार प्रसार गरे पछि त्यो एक जना चेली माथि मात्र होइन पूरा संसारले नेपाली चेली नारी माथि नै औंला उठाउने मौका पाउँछन् र यो मौका हामी नै त दिँदै छौं। होईन र? म धेरै लेख्न चाहेन सिदा कुरा तिर लेख्दै छु । जति जना ले हावाको भरमा नेपाली केटीको भिडियो काण्ड भन्दै हेर्दै  मज्जा लिँदै र अजै बढी आफ्नै  नेपाली दिदी बैनी को बैजत गर्दै शेर गरी राख्नु भएको छ भने जानुहोस् ती दुई जोडी नेपाली होइनन् । केटा को नाम लुइस बलाजर हो भने उ टेरेन्टन न्यू जर्सी यूएस को हो। उसले आफ्नो सो इच्छा ले एडल्ड फिल्म हरु बनाएर आफ्नो साइट मा हाल्ने गर्छ । यो भिडियो जुन हामी जस्ता हावा को पछि लाग्ने नेपाली ले भाइरल गराएका छौं त्यो  भिडियो यो केटाले बनाएको एडल्ड फिल्म को एक सानो झलक मात्र हो। र यो भिडियो को केटी नेपाली होइन  वेस्ट इन्डियन हो । न यो भिडियो अष्ट्रेलिया को हो न केटी नेपाली नै  हो ।  त्यसैले हरेक नेपाली हर

No comments:

Post a Comment