Tuesday 21 January 2020

अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !

हुन त म हावा नै हावा को कुनै पनि घटनालाई ध्यान दिदैन र वास्ता पनि गर्दैन । तर आज हलै हल्लाको एक काण्डको लागि म बोल्दै छु। त्यो हो हाल को अस्ट्रेलिया काण्ड। हामी नेपाली हरु हावाले पात हल्लायो भन्दैमा  हुरी नै अायो भन्दै हल्ला गर्ने र सोच्ने गर्दछौ । काग ले सुन  लग्यो भन्दैमा कान न छामी काग को पछि दगुर्छौ। यो नै ठूलो गल्ती गर्छौ । साँचो कुरा के हो नबुझी न जानी उफ्रिन थाल्छौं र त्यो कुरा लाई सुने कै भरमा फैलाउन थाल्छौं। म आज यो बारेमा लेख्न बाध्य यो कारणले भएकी छु कि यहाँ हावा मै फैलिएको भरमा एक नेपाली चेलीको होइन पूरा नेपाल का नेपाली चेलीको इज्जत माथि औंला  उठेको छ र हामी  नेपाली चेली को वैजत भएको छ । र यो सब गर्ने हामी नेपाली नै त हौ । होइनौ र ? आफै हामी नेपाली ले नेपाली चेलीको भिडियो काण्ड भन्दै प्रचार प्रसार गरे पछि त्यो एक जना चेली माथि मात्र होइन पूरा संसारले नेपाली चेली नारी माथि नै औंला उठाउने मौका पाउँछन् र यो मौका हामी नै त दिँदै छौं। होईन र? म धेरै लेख्न चाहेन सिदा कुरा तिर लेख्दै छु । जति जना ले हावाको भरमा नेपाली केटीको भिडियो काण्ड भन्दै हेर्दै  मज्जा लिँदै र अजै बढी आफ्नै  नेपाली दिदी बैनी को बैजत गर्दै शेर गरी राख्नु भएको छ भने जानुहोस् ती दुई जोडी नेपाली होइनन् । केटा को नाम लुइस बलाजर हो भने उ टेरेन्टन न्यू जर्सी यूएस को हो। उसले आफ्नो सो इच्छा ले एडल्ड फिल्म हरु बनाएर आफ्नो साइट मा हाल्ने गर्छ । यो भिडियो जुन हामी जस्ता हावा को पछि लाग्ने नेपाली ले भाइरल गराएका छौं त्यो  भिडियो यो केटाले बनाएको एडल्ड फिल्म को एक सानो झलक मात्र हो। र यो भिडियो को केटी नेपाली होइन  वेस्ट इन्डियन हो । न यो भिडियो अष्ट्रेलिया को हो न केटी नेपाली नै  हो ।  त्यसैले हरेक नेपाली हर

Monday 20 January 2020

भर्खरै सुदुरपश्चिममा गयो फेरी श’क्ति’शा’ली भू’क’म्प’को क’डा ध’क्का, स्थानीयको भा’गा’भा’ग, के छ अवस्था

सुदुरपश्चिम प्रदेशको बाजुरामा फेरी भू’क’म्पको क’डा ध’क्का’ गएको छ । आइतबार साँझ बाजुराको रुगिन केन्द्र’वि’न्दु भई भू’क’म्प गएको राष्ट्रिय भू’क’म्प मापन तथा अ’नु’स’न्धान के’न्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भू’क’म्प’ गएको के’न्द्रले जनाएको हो । भू’क’म्प गएको केहीबेर पछि पनि पुनः भू’कम्प’को अर्को ध’क्का’ म’हशु’स गरीएपछि स्थानियहरु थिए ।

उक्त भू’क’म्प’ पहिलेकै भू’क’म्पको प’रक’म्प भएको केन्दंले जनाएको छ । बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भू’क’म्पको के’न्द्र’वि’न्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भू’क’म्पको ध’क्का’ म’हशु’स भएको जनाइएको छ । भू’क’म्प’बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूब

Saturday 11 January 2020

कसैको ब्यक्तिगत जमिन हडपेको होर राजा हो राजाले राज्य कब्जा नगरेर के गर्छन् ?अनि युद्धमा नाक कान घाँटी नकाटेर के प्रसाद बाँड्दै हिँड्छन!इतिहास र युद्धको बारेमा थाहा नहुनेले किन बोल्ने ।बिरोधको लागि बिरोध गर्ने हरु साँच्चै मानसिक रूपमा अन्धा हुन्

ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रूर थिए होलान्,देखेनौ।तर त्यसपछिका परिवर्तनका लडाहरुपनि मुटु काप्ने गरि क्रूर थिए,आखै अगाडी देख्यौं।आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफैप्रती अन्याय हुन जान्छ।फेरि आलोचना र घृणाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र?नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा बलिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाकालागि साचेर राखे हुन्छ।

भाईलाई जन्मदिनको लाखौं लाख सुभकामना !जस्ले भाई जस्तो छोरा पाउनु भयो ।।उनै आमा बाबा लाई पनि मेरो नमस्कार छ!! !!

अक्सर अरुलाइ उज्यालो दिन मैन बत्ती आफै जलेर पग्लिदै सक्किने गर्छ यदि उस्को महत्व बेलैमा थाहा भएन भने मान्छे हरुलाइ मैनबत्ति जलाउने आदत बन्छ तेसैले आफ्नो महत्व र जिम्मेवारीका लागि सम्हालिएर हिड्नु ।नेपालकै कान्छो सामाजिक अभियन्ता प्यारो भाइ केपि खनाललाई जन्मदिनको शुभकामना 😍😍😍💕

Friday 10 January 2020

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि बग्दादको अवस्था के छ? त्यहाँ रहेका एक नेपालीको अनुभव

इरानले आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ युद्ध भड्कने खतरा बढिरहेको बताइएको छ।

तर द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

नेपालीहरू सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन्।

'अमेरिका-इरान युद्ध नभए पनि नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ'
दुई दशकदेखि इरानमा कार्यरत एक नेपाली भन्छन्, 'हामी सुरक्षित छौँ'
इरान-अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ।

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इराको राजधानी बग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा कार्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी:

बम हान्यो भन्ने सुनिन्छ
मेरो घर गोर्खा हो। म इराक आएको नौ वर्षजति भयो। म बग्दादस्थित एउटा होटलमा काम गर्छु।

हाम्रो होटल बग्दादको ग्रीन जोन (यस क्षेत्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ।

यहाँबाट १० मिनेट हिड्दा ग्रीन जोन पुगिन्छ। अहिले स्थिति खासै गाह्रो छैन। तर गएराति चाहिँ बम हान्यो भन्ने सुनियो।

इराकीहरूले बम पड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि खतरै हुन्छ कि भन्ने 
जीतमान बग्दादस्थित एउटा होटलमा कार्यरत छन्
दूतावासबाट कल आयो
म होटल भित्रै भएकाले बम पड

हाम्रो लम्कीचुहा २ कैलाली कि बहिनी पुजा देबकोटाको पहिलो भिडियो म नेपाल कि छोरी सबै साथिहरुले मन पराई like comment & share plezz

https://m.youtube.com/watch?feature=youtu.be&v=SANOLvZgInk

After 2025 lamki kailali kasto xa frnd comments 😌 please

Lamki bajar 2025

हिउँ परेको छ भनेर थाहा हुदा पनि किन बस चलाउँदै हुनुहुन्छ

#धनगढी बाट #बझाङ्ग #चैन्पुर जाने क्रममा बस हिउँ परेको कारन ले रोड बाट चिप्ल्यो र यात्रु सबै सकुसल भगवान ले बचयो ठूलो घटना बाट बचायो ड्राइबरले केइ कोसिस ड्राइबर को पनि ज्यान जोगाउने सलाम छ गुरु जिलाइ पनि

Thursday 9 January 2020

अस्ट्रेलियामा पानीको हाहाकार ,१० हजार ऊँट हेलिकप्टरबाट गो’ली हानी मा’रिने !

काठमाडौँ ।पानीको हा’हाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गो’ली हा’नी मा’र्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मु’श्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको स’मस्या झनै बढेपछि स्थानीयले ऊँट मा’र्न आग्रह गरेका थिए। हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गो’ली हानी मा’रिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन्। जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मा’र्ने चलन पहिले देखि रहिआएको छ।

अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो। त्यस्तै महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो नि’भ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट म’रेका र बाँ’च्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।

अष्ट्रेलियाका जंगलमा नोभेम्बर-डिसेम्बरतिर आगलागी हुनु कुनै नौलो कुरा होइन। तर यसपालि गर्मी सिजन अष्ट्रेलियाका लागि अ’भिषापजस्तै बनेर आयो र यो अझै नियन्त्रणभन्दा बाहिर छ। अहिले भइरहेको आ’गलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ख’तरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्या’न गु’माएका छन्, सयौं घर जलेर ध्व’स्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन। केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएक

अमेरिका, भारत र बेलायत भन्दा नेपालको राम्रो छिमेकी बन्यो चीन !

बाँकी ४० प्रतिशत नेपालले व्यहोर्नुपर्छ । नेपालले भारतबाट पछिल्ला पाँच वर्षमा सेनालाई नाइटभिजन, हतियार, बारुद र गाडी ल्याएको छ । यसको मूल्य खुलाइएको छैन ।चीन, भारत र अमेरिकाले नेपालमा चासो बढाइरहँदा युरोपेली मुलुक विशेषगरी बेलायतले भने नेपाली सेनालाई पछिल्लो समय सहयोग गरेको देखिँदैन । नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० लाई आधार मानेर १९६५ मा भएको रक्षा सम्झौताअनुसार नेपालले भारतबाहेक अन्य मुलुकबाट ह’तिया’र वा सैन्य सामग्री ल्याउँदा ऊसँग स्वीकृत लिनुपथ्र्यो । अहिले भारतले नेपाललाई सैन्य सामग्री दिँदा कुल मूल्यको ६० प्रतिशत मात्र अनुदान दिन्छ ।नेपालले सैन्य सहयोगका रुपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, ब म नि ष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुङ्गा, ह’तियार, वि’स्फो’ट’क प’दार्थ, संयुक्त राष्ट्रसंघ अन्तरगत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।काठमाडौं नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको समाचार छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । कान्तिपुर दैनिकमा यो खबर छ ।

Lamki daliy news. com

Man with big heart: After knowing that 19 years old social activist KP Khanal is engaged in helping a four years girl Nisha B.K from lamki, kailali to return her eye vision, Dr. Ruhit Sanduk called Mr. Khanal and promised to treat her with no cost 😍 #ThankYou

ब्रेकिंग न्यूज: इरानमा १८० जना सवार युक्रेनी विमान दुर्घटना

इरानमा बुधवार विहान १७६ जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ।

उडान सङ्ख्या पीएस ७५२ रहेको उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ।

सो विमानमा यात्रु र चालक दलका सदस्यगरी १७६ जना रहेको बताइएको छ।

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
इरानको क्षेप्यास्त्र प्रहारपछि बग्दादको अवस्थाबारे यसो भन्छन् इराकका नेपाली
विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

सो विमानमा मृत्यु हुनेहरू कम्तीमा विभिन्न छ देशका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाडेम प्रिस्ताइकोले बताएका छन्:

८२ जना इरानी
६३ क्यानेडेली
११ युक्रेनी, चालक दलका सदस्यसहित
१० स्वीडिश
चार जना अफगान
तीन जना जर्मन
तीन जना ब्रिटिश
तेहरानस्थित युक्रेनको दूतावासले सो दुर्घटना विमानको इञ्जिनले काम गर्न छोडेका कारण भएको बताएको छ।

…जब अचानक जमिनमा ला’शहरुको वर्षा हुन थाल्यो ! स्थानीय बासिन्दामा त्रा’स उत्पन्न !

एजेन्सी । विश्वमा बिभिन्न अनौठा-अनौठा घ’टनाहरु घ’ट्ने गर्छन् । जुन घ’टना हामीलाई विश्वास गर्नै गा’ह्रो पर्छ । यस्तै एउटा अनौठो घ’टना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो ।
स्कटल्याण्डमा आकाशबाट ला’शको वर्षा भएको थियो । हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका हालाउँ । तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै ला’शहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए ।

स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए । तर यो घ’टना एक ठूलो प्लेन दु’र्घटनाका कारण घ’टेको थियो । पेन एम १०३ नामक प्लेन दु’र्घटना भएको थियो ।

यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो । तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घ’टना ग्रस्त भएको थियो । उडिरहेको प्लेनमा एक्कासी ब्ला’स्ट भयो र यात्रुहरुको ला’श जमिनमा झ’र्न थाल्यो । तर केहि मानिसहरु भने जि’उँदै जमिनमा ख’सेका थिए । तर जि’उँदै झ’रेकाहरुको पनि उपचारका क्रममा मृ’त्यु’ भयो । यस प्लेन दु’र्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृ’त्यु भएको थियो ।

विमान दु’र्घटनाबारे अनुसन्धानका क्रममा यो आ’तंककारी हमला भएको पुष्टि भएको थियो । स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झ’रिरहेको देखेका थिए ।

उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए । आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन् ।
स्थानीय प्रहरिको अनुमतिमा 100 मिटर भित्र जङ्गल बाट रोड सम्म उद्दार भएपछिको तस्बिर लम्की चुहा वडा नम्बर 5 को कान्छिबजार नजिकै जङ्गल मा खासै परिचय नखुलेका ब्याक्ती यस्तो अबस्थामा भेटिए वहाँको नजिकै 2 ड्ब्बा बीस पनि फालिएको थियो लम्की चुहा नगरपालिका का स्थानीय प्रहरिको रोहबरमा सो ब्याक्तिको जाच परिक्षण गर्न मेडिकल लगिएको छ वाहाको स्वास्थ्य सम्बन्धि जानकारि मेडिकल रिपोर्ट आएपछि मात्र पत्ता लाग्नेछ|