Thursday 9 January 2020

…जब अचानक जमिनमा ला’शहरुको वर्षा हुन थाल्यो ! स्थानीय बासिन्दामा त्रा’स उत्पन्न !

एजेन्सी । विश्वमा बिभिन्न अनौठा-अनौठा घ’टनाहरु घ’ट्ने गर्छन् । जुन घ’टना हामीलाई विश्वास गर्नै गा’ह्रो पर्छ । यस्तै एउटा अनौठो घ’टना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो ।
स्कटल्याण्डमा आकाशबाट ला’शको वर्षा भएको थियो । हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका हालाउँ । तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै ला’शहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए ।

स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए । तर यो घ’टना एक ठूलो प्लेन दु’र्घटनाका कारण घ’टेको थियो । पेन एम १०३ नामक प्लेन दु’र्घटना भएको थियो ।

यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो । तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घ’टना ग्रस्त भएको थियो । उडिरहेको प्लेनमा एक्कासी ब्ला’स्ट भयो र यात्रुहरुको ला’श जमिनमा झ’र्न थाल्यो । तर केहि मानिसहरु भने जि’उँदै जमिनमा ख’सेका थिए । तर जि’उँदै झ’रेकाहरुको पनि उपचारका क्रममा मृ’त्यु’ भयो । यस प्लेन दु’र्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृ’त्यु भएको थियो ।

विमान दु’र्घटनाबारे अनुसन्धानका क्रममा यो आ’तंककारी हमला भएको पुष्टि भएको थियो । स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झ’रिरहेको देखेका थिए ।

उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए । आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन् ।

No comments:

Post a Comment