Thursday 9 January 2020

स्थानीय प्रहरिको अनुमतिमा 100 मिटर भित्र जङ्गल बाट रोड सम्म उद्दार भएपछिको तस्बिर लम्की चुहा वडा नम्बर 5 को कान्छिबजार नजिकै जङ्गल मा खासै परिचय नखुलेका ब्याक्ती यस्तो अबस्थामा भेटिए वहाँको नजिकै 2 ड्ब्बा बीस पनि फालिएको थियो लम्की चुहा नगरपालिका का स्थानीय प्रहरिको रोहबरमा सो ब्याक्तिको जाच परिक्षण गर्न मेडिकल लगिएको छ वाहाको स्वास्थ्य सम्बन्धि जानकारि मेडिकल रिपोर्ट आएपछि मात्र पत्ता लाग्नेछ|

No comments:

Post a Comment