तिमी कस्ती थियौ, तिम्रो आकार प्रकार केहि थाहाँ छैन मलाई। सामाजिक सञ्जालमा आमाका नाममा कोरिएका अक्षर र पोतिएका हरेक आमाहरुको फोटोमा म तिम्रो चित्र खोज्ने गर्छु। आकार प्रकार विहिन चित्र कहिल्यै भेटिने छैन मलाई थाहाँ छ र, पनि खोज्न छाडेको छैन।म सँग मात्र होइन, कहिँकतै कसैसँग पनि छैन तिम्रो तस्बिर। त्यसैले मैले कसरी आमाको मुख हेर्नू। त्यसैले मलाई हरेक साल यो तिथिले चिमोट्ने गर्छ आमा!##copywrite यदि कसैको जिबनमा मेल खाये सम्योग हुने छ
Thursday, 23 April 2020
Wednesday, 22 April 2020
यदि ज्ञानेन्द्र शाहीको पक्राउपछि शाहीको जिउज्यान तलमाथी भयो भने के पी ओली र राम बहादुर थापाले पनि कात्रो किनेर सिरानीमा राखे हुन्छ
काठमान्डौ , लकडाउनको उ’ल्लंघन गरेको आरोपमा प्रक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सं’क्रामक रो’ग ऐ’न अनुसार का’रबाही गर्ने तयारी गरेको छ । शाहीले बिना पास लकडाउनमा विभिन्न ग’तिविधि गरेको आरोपमा प्रहरीले मंगलबार राती ललितपुरबाट नियन्त्रणमा लिएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सरकारको एकद्धार प्रणाली वि’रुद्ध समन्वय विनानै राहत बाँडिरहेको तथा ललितपुर प्रजिअलाई अ’श्लिल शव्द प्रयोग गर्दै मेसेज म्यासेज गर्ने गराउने गरेको लगायतका अ’मर्यादित ग’तिविधि गरेपछि ज्ञानेन्द्र शाहीलाई प्रक्राउ गरिएको हो ।शाहीलाई पक्राउ गर्नु अघि प्रहरीले साँझ ७ बजे शक्तिराज शाहीलाई पनि प्रक्राउ गरेको थियो ।शाहीलाई सा’इबर क्रा’इम अन्तर्गत पनि का’र्वाही हुनसक्ने यसबारेमा आफूहरुले अनुसन्धान गरीरहेको एसएसपी राईले बताएका छन् ।सं’क्रामक रो’ग ऐ’नको अ’वज्ञा गरेमा एक महिनादेखि ६ महीनासम्म कै’दको स’जाय हुने का’नुनि व्यवस्था छ । को’रोना भाइरस रो’ग संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि दे’शव्यापी रुपमा ल’कडाउन गरको छ ।
Tuesday, 21 April 2020
उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !
एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।
Friday, 17 April 2020
उदयपुरको मस्जिदमा लुकेका ८ भारतीयमा को’रोना पुष्टि
विराटनगर : उदयपुरको मस्जिदमा लु’केर बसेका ८ भारतीय नागरिकमा को’रोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लु’केर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा को’रोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लु’केर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोत : अन्नपूर्ण पोष्ट
Monday, 13 April 2020
लम्कीमा भेटियकाे दाेस्राे काेराेेना केशकाे राम कहानी
आज कैलालीकाे लम्कीमा थप एक जनामा काेराेनाकाे नयाँ संक्रमण फेला परेकाे छ ।
उनी सहितकाे १७ जनाकाे टाेली जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा केही दिन अघि लम्की पुगेकाे थियाे ।
लम्की चुहा नगरपालिकाकाे लम्की बहुमुखी क्याम्पसमा रहेकाे क्वारेन्टाइनमा उनीहरुलाई राखियाे ।
उनीहरु नेपाल र भारतकाे बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भयकाे बताईन्छ । ती १७ जना मध्ये केही लक्कीकाे भुरुवा निवासी हुन भने केही त्यहा घर नभयका पनि रहेकाे बताइन्छ । अाज काेराेना संक्रमण पुष्टि भयकी ६५ वर्षिया महिला पनि बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्ने महिला हुन ।
ती महिलाकाे भुरुवामा अाफ्नाे घर छैन । क्वारेन्टाइनमा बसेकै बेला त्यहा रहेका सबैकाे काेराेनाकाे र्यापिड टेेेेष्ट गरियाे ।
उनी १७ जनाकाे र्यापिड टेष्टमा नेगेटिभ रिपाेर्ट अायाे । क्वारेन्टाइनमा रहेका सबैकाे र्यापिड टेष्ट नेगेटिभ अायाे तर स्यावकाे पिसिअारका लागि उनीहरुकाे नमुना केन्द्रीय प्रयाेगशालामा पठाईएकाे थियाे ।
अाफुहरुकाे र्यापिड टेष्ट नेगेटिभ अायपछि उनीहरु नयाँ वर्ष मनाउन घर जान पाउनु पर्ने माग गर्न थाले । उनीहरुकाे पिसिअारकाे रिपाेर्ट नअाउदै उनीहरुलाई चैत्र २९ गते घर पठाइयाे ।
अाज त्यही १७ जनाकाे समुहमा रहेकी ६५ वर्षकी महिलाकाे रिपाेर्ट पाेजेटिभ अायपछि उनलाई उपचारका लागि सेती अस्पताल पठाइएकाे छ । उनकाे अहिलेकाे अवस्था सामान्य रहेकाे सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर जगदिश जाेशीले बताउनुभयाे ।
यसका साथै उनिसँगै क्वारेन्टाइन बाट पठाईयका बाँकी १६ जनालाई समेत अाज फेरि लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखियकाे छ ।
Wednesday, 8 April 2020
गुजरात सरकारले आप्रवासी मजदुरलाई हस्तान्तरण गरे, तलब कटौती गर्ने र मालिकलाई जागिरबाट हटाउने सजाय हुनेछ
गुजरात सरकारले राज्यका कारखाना मालिकहरुलाई चेताउनी दिएको छ कि यदि तालाबन्दीको क्रममा उनीहरुका कर्मचारीहरुलाई तलब नदिएमा उनीहरुलाई जेल पठाउनु पर्ने हुन सक्छ। गुजरात सरकारका अधिकारीहरूले भने कि यदि कारखानाका मालिकले कर्मचारीहरूको तलब कटौती गरे वा तालाबन्दीमा बन्द भएको कारण जागिरबाट बर्खास्त भयो भने उनी एक वर्षको लागि जेल हुन सक्दछन्।बिहीबार, अप्रिल २ मा राज्य सरकारले यस सम्बन्धमा एउटा अधिसूचना जारी गरेको छ। मुख्यमन्त्री कार्यालयका सचिव अश्वनी कुमारले भने, यस अधिसूचनाले कारखानामा कार्यरत १ 18 लाख मजदुरालाई, दर्ता गरिएको ठेकेदारको २ 2.5 लाख मजदुर र पसलमा कार्यरत १२ लाख कामदारलाई राहत प्रदान गरेको छ।कुमारले भने, "कुनै पनि मालिक वा कम्पनीले आफ्ना कर्मचारी वा कामदारहरूलाई तालाबन्दीको बेला पछाडि राख्न सक्दैन। कम्पनीहरूले तिनीहरूलाई पूर्ण र समयमै तलब दिनु पर्छ। प्रकोप व्यवस्थापन ऐन अन्तर्गत यो स्वीकार नगर्नेलाई कडा कारबाही गरिनेछ। उनले भने कि यस समयमा घरमा काम गर्नेहरूले पूर्ण तलब पाउनु पर्छ। लकबद्दमा उनीहरूलाई फायर गर्न सकिदैन। यो नोट हुन सक्छ कि गुजरात सरकारले यस्तो कदम चालेको बेलामा हजारौं प्रवासी मजदुरहरू तालाबन्दी पछि राज्यबाट घर फर्केका थिए।
Tuesday, 7 April 2020
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को
विराटनगर, २४ चैत । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ ।भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को
Subscribe to:
Posts (Atom)