Thursday 23 April 2020

आज आमाको मुख हेरने दिन हो रे आमा को तस्बिर फेसबुको को wall मा हैन सधै मन र मुटु मा पोस्ट गर्न सिकऊ

तिमी कस्ती थियौ, तिम्रो आकार प्रकार केहि थाहाँ छैन मलाई। सामाजिक सञ्जालमा आमाका नाममा कोरिएका अक्षर र पोतिएका हरेक आमाहरुको फोटोमा म तिम्रो चित्र खोज्ने गर्छु। आकार प्रकार विहिन चित्र कहिल्यै भेटिने छैन मलाई थाहाँ छ र, पनि खोज्न छाडेको छैन।म सँग मात्र होइन, कहिँकतै कसैसँग पनि छैन तिम्रो तस्बिर। त्यसैले मैले कसरी आमाको मुख हेर्नू। त्यसैले मलाई हरेक साल यो तिथिले चिमोट्ने गर्छ आमा!##copywrite यदि कसैको जिबनमा मेल खाये सम्योग हुने छ

No comments:

Post a Comment