Tuesday 7 April 2020

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को

विराटनगर, २४ चैत । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ ।भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को

No comments:

Post a Comment