Saturday 4 April 2020

भ्रष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको चरित्र हत्या गरियो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनावस्यक रूपमा स्वास्थ्यमन्त्रीलाई विवादमा ल्याउन खोजिएको बताएका छन् ।शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा कुनैपनि भ्रष्टाचार नभएको र आफूलाई सबै अवगत भएको समेत बताएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उक्त खरिद प्रक्रियाबारे आफू जानकार रहेको र खरिदमा कुनै भ्रष्टाचार नभएको निश्कर्ष नै बैठकमा सुनाएका थिए ।ओलीले संकटको बेला केहि तत्वले भानुभक्त ढकाललाई अनावश्यक विवादमा ल्याउन खोजेका र यसबाट विचलित नुना आग्रह गरेको स्रोतको दाबी छ ।

No comments:

Post a Comment