Sunday 25 October 2020

युवा एकता समाज लम्की चुहा 1 थपालिपुर A टोल

 हामीले सामाजिक सञ्चाल मार्फत छरिएर रहेका देश तथा बिदेशमा रहनुहुने युवाहरुलाई एकजुट बनाउने र गाउँ समाजको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले योगगुरु सञ्चालन गरेको हाे  यसैगरी हजुरले  साथ  अनि  support  दिनुभयो भने  गाउँ र समाजको लागि कही गर्न सक्छौं  होला 
आउदै गरेको नेपालीहरुको माहान चाड बिजय दश्मीको उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मगंलमय शुभकामना 🙏🙏🙏🙏 युवा एकता समाज लम्की चुहा 1 थपालिपुर A टोल  
Join Members Name
#NabinThapa
#Deepak Thapa
#Govinda Thapa
#ShabirThapa
#Binod Xettri
#Bhanu Achary
#Uday Devkota
#Bikram Neupane
#Chiraag rolling
#Lalit JaIshi
#Nisshal Kc
#Om sunar
#Rakesh Wood
#Ramesh budha
#Shankar wood
#Manav Ps
#Kapil Dhakal 
#Prem Karki
#Sagar Bc
#Sagar Sharma
#Yekendra shahi
#Tapendra Sony
#Birandra sing

 

Tuesday 12 May 2020

नेपाली भन्छन्- हामी गलिसक्यौं, अझै प्रवेश नदिए सामूहिक मर्छौं

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण ४८ दिनदेखि सीमा नाका बन्द छन् । देश लकडाउनमा छ भने अन्तर्राष्ट्रिय उडान ठप्प छन् । नेपालजस्तै सीमा जोडिएको छिमेकी भारतमा पनि देशव्यापी लकडाउन घोषणा गरिएको छ । जसका कारण भारतमा रहेका हजारौं नेपाली अलपत्र छन् । 

रोजगारीका लागि भारतका विभिन्‍न ठाउँमा रहेका नेपालीहरुले काम पाएका छैनन् । काम नपाउँदा दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्‌न पनि धौधौ भयो । पराई देशमा यसरी समस्या झेल्नुभन्दा स्वदेशमै कर्म गर्ने र घरकै रुखोसुखो खाने आशमा पीडाका पहाड छिचोल्दै जन्मभूमिको सीमामा आइपुगे । तर, जब जन्मभूमिको ढोका बन्द भएको देखे, उनीहरु निराश भए । भारतबाट आएकाहरुले नोभेल कोरोना भाइरसको संक्रमण गराउनसक्ने भन्दै उनीहरुलाई नेपालको ढोका बन्द गरियो । 

ad
ad
चीनमा रहेका नेपालीहरुलाई हेलिकोप्टरमा स्वेदश फर्काउने सरकाले हामीलाई किन ढोका बन्द गर्‍यो भन्दै भारतबाट नाराबाजी गरे । तर, केही सीप चलेन । केहीले महाकालीमा हाम्फालेर स्वदेश फर्किन प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लियो । यसरी महाकालीमा हाम फालेर आउनेमध्ये एकजना अझै बेपत्ता छन् । बाँकीलाई भारतकै आश्रयमा क्‍वारेन्टाइनमा राखियो । 

घरको आँगनमा पुगेर दलानमा टेक्न नपाएको पीडा एकातिर थियो भने क्‍वारेन्टाइनमा बस्‍ने समय १४ दिन पूरा भएपछि स्वास्थ्य जाँच गरेर स्वदेश फर्किन पाउने आशा पनि थियो । त्यही आशाले क्‍वारेन्टाइनको समस्या र घर परिवारका यादहरु औंला भाचेर १४ दिन कटाए । क्‍वारेन्टाइनमा थप सात दिन बस्‍नुपर्ने भनियो । २१ दिन पनि कट्यो । तर, स्वदेश फर्किन पाएनन् । 

उनीहरुले त्यहीबाट नेपाल फर्किन नपाएको झोंकमा नाराबाजी गरे । भारतको पिथौरागढस्थित क्‍वारेन्टाइनले पनि अब धेरै उनीहरुलाई पाल्‍न नसक्‍ने भन्दै नेपाली प्रशासनलाई जनाएपछि नेपाल सरकारको पहलमा बाध्य भएर ३४ दिनपछि बैतडीको झुलाघाट नाकाबाट १८ वैशाखमा १ हजार २९९ नेपालीको उद्धार गरेर स्वेदश फर्काइयो । उनीहरुलाई स्वेदश फर्काएर १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ र आरडीटी जाँचपछि मात्रै घर जान दिइने बताइएको छ । 

भारतको दिल्ली, मुम्बई, बैंग्लोरलगायतका सहरबाट फर्किनेएकाहरु पनि अझै भारतमै अलपत्र परेका छन् । करिब ४०-४५ दिनदेखि खटिमाको क्‍वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई त्यहाँ नि:शुल्क खाना खुवाएर राख्‍न नसकिने भन्दै निस्कासन गरिएपछि पैदल हिँडेर नेपाल प्रवेश नाकामा पुगेका थिए । 

उनीहरु ९० किमि हिँडेर शुक्रबार राति खटिमा हुँदै कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथान पुगेका थिए । त्यहाँबाट नेपाल प्रवेश गर्न खोज्‍ने क्रममा भारतीय एसएसबीले कुटपिट गरेर लखेट्यो । एसएसबीको कुटाइबाट घाइते भएकाहरु वनबासा हुँदे पैदल हिँडेर फेरि खटिमा पुगे । यसरी तीन दिन लगातार हिँडेका उनीहरुलाई शनिबार दिउँसो भारतीय राष्ट्रिय कांग्रेस उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना र पानीको व्यवस्था भयो । 

करिब डेढ महिनापछि एकसाथ पानी र खाना पाएको पहिलोपटक भएको अलपत्र एक नेपालीले बताए । खाना व्यवस्था भए पनि उनीहरुलाई बासको समस्याका कारण सडकमै अलपत्र थिए । शनिबार साँझ ४० जनाको क्षमता भएका बसमा ९०/९० जना राखेर राति साढे ११ बजे रुद्रपुर पुर्‍याइयो । अहिले करिब ३०० नेपाली रुद्रपुर क्‍वारेन्टाइनमा राखिएको सीमामा पुगेर फर्काएका मानबहादुर महराले जानकारी दिए । 



उनले आफूहरु नेपालमै क्‍वारेन्टाइनमा बस्‍न तयार रहेकाले जसरी पनि नेपाल फर्काउन माग गरेका छन् । एउटै कोठामा करिब २०० जना राखिएकोसमेत उनले बताए । एउटै कोठामा २०० जना राखिँदा यदि कसैलाई कोरोना रहेछ भने पनि सबैलाई संक्रमण हुने जोखिम पनि उत्तिकै छ । 

यदि कोरोना संक्रमण भए १४ देखि २१ दिनभित्र लक्षणको विकास हुन्छ र ज्वरो, सुक्खा खोकीजस्ता लक्षण देखिन्छन् । उनीहरु त्यहाँ बसेको ४५ दिनभन्दा बढी भइसकेको छ । यसको अर्थ यसअघिसम्म उनीहरुलाई कोरोना संक्रमण नभएको थाहा पाउन सकिन्छ । आँगनमा पुगेर ढोका बन्द गरिएपछि फर्किएकाहरु भन्छन्, "अब गलिसक्यौं । अझै नेपाल प्रवेश गर्न दिएन भने सामूहिक मर्छौं ।" 

डडेलधुराको पर्शुराम नगरपालिका १०, कुर्मुल्लेका सुशील जोशीले भने, "हामी बाँच्‍न चाहन्छौं । न हामीलाई खाना छ न सुत्‍ने व्यवस्था । यति दिनसम्म त बाँच्यौं । अब त गलिसक्यौं । अझै पनि नेपाल प्रवेश नपाए सामूहिक मर्छौं ।"

उनीसँगैका अन्यले पनि सरकारलाई जसरी पनि आफ्नै देश फर्काउन पहल गरिदिन आग्रह गरिरहेका थिए । उनीहरुले भने, "सरकारले जे-जे भन्छ, त्यही मान्छौं । मर्नै परे आफ्नै भूमिमा मर्छौं । महाकाली पुलका ढोका खोलिदिनुपर्‍यो ।"

'नागरिककों नही बुला रहा नेपाल'
भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारहरु लखेका छन् । 

अमर उजालाले लेखेको छ, "नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान लापरबाही गरिरहेको छ । कैयौंपटक पत्राचार गर्दा पनि नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान उदासीन रवैया देखाइरहेको छ । नेपाली मजदुरको क्‍वारेन्टाइनको अवधि पूरा भइसकेपछि पनि काम उपलब्ध गराउँदा पनि काम गर्न तयार छैनन् । घर फर्किन चाहेका छन् ।" 

भारतले विभिन्‍न मुलुकमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने अभियान चालेको छ । उनीहरुलाई स्वदेश ल्याएर क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाएको छ । त्यसैगरी भारतभित्रै पनि विभिन्‍न राज्यमा रहेका आप्रवासी मजदुरलाई उनीहरुको राज्यमा फिर्ता गर्न राज्य सरकारमार्फत पहल गरिएको छ । 


तर, नेपालले भने सीमामै पुगेका नेपालीहरुलाई समेत पिठ्युँ फर्काएको छ । नेपालले जेठ १८ सम्म नाका बन्द गरेको छ भने जेठ ५ गतेसम्म लकडाउको अवधि बढाएको छ । भारतमा पनि १७ मे अर्थात् ४ जेठसम्म लकडाउनको अवधि थप गरेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भारतमा कोरोना संक्रमितको संख्या ६२ हजारभन्दा बढी पुगेको छ भने दुई हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाको जोखिम बढी भएकाले भारतका विभिन्‍न स्थानमा रहेका नेपालीका आफन्तले नेपालको प्रशासनलाई आफ्ना आफन्तलाई स्वेदश फर्काउन पहल गरिदिन आग्रह गरेका छन

Sunday 3 May 2020

वास्तविकता नबुझी सामाजिक सन्जालमा फोटो भेटेकै भरमा वसन्त जैशी दाइले रामायण जति लामो लेख लेख्न आवस्यक थियो जस्तो मलाई लागेन , यो बेला सबैमिलेर कोरोना महामारी सङ्ग लड्ने बेला हो ! आमाले सबै नागरिकता लिएर आउने जतिलाई राहत दिएको र लिएको देखेर लिएको र पछि फिर्ता गरेको आएको छ , कसैको चरित्र हत्या हुने गरि सामाजिक सन्जालमा नलेखिन हुन सबैमा अनुरोध गर्द्छु ।।

नमस्कार 
यी हुन लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी जसलाई बिगत १८ बर्ष देखि म राम्रोसँग चिन्दछु । 
आज यिनले एउटा काम गरे राहत सामाग्री घर नजिकै आयपछि उनकि आमाले पनि राहत लगिछन् केही समयपछि उनी घर आयर सो कुरा थाहा पायपछि मेरो परिवार राहत आवश्यक पर्ने भित्रको हैन आवश्यकताका आधारमा जो लाई एकदमै खाँचो छ उसलाई बितरण गर्नुपर्छ भनेर फिर्ता गरे । यस्तो महान कामलाई यसरी बङ्गाईयो कि लम्की चुहा नगरपालिकाको पुरै राहत ललित ले कुम्ल्याय वा खाय धेरै टिकाटिप्पणी गरियो । लम्किमा चाहे जो सुकैले राहत बितरण गरोस कसरी गरियको छ सर्बबिधित नै छ । मनपरि बाईक चढ्नेले सम्म राहत बुझे कोहि बोलेनन् राहतकै नाममा वचेको कपडाकै माक्स सम्म बितरण गर्न भ्याय लाज नमानि । ललितको यस्तो महान कामको सिको गर हिम्मत भय नैतिकता भय म राहतका लागि योग्य छैन भन ग्यारेन्टी दिन्छु आधा भन्दा बढि राहत सामाग्री फिर्ता हुन्छ । लुट्न बानि परेकाहरू 
लम्की क्षेत्रको राजनीतिक क्षेत्रमा जुर्मुराउदै गरेको एउटा युवालाई सुझाब दिनुस गलत गर्दा अाैला उठाउनुस राजनैतिक दल भन्दा माथी उठ्न सिक्नुस । कम्तिमा ३० बर्ष पछिको एक निष्ठावान नेता बन्न अभिप्रेरित गरम ।
पार्टिका पत्रकार पार्टीका संचार माध्यम भयको ठाँउ हो लम्कि राम्रोसँग थाहा छ मलाई ।
गलतको खबरदारी राम्रोको सम्मान गर्न सिकाैं ।
जय देश । जय राजनिती

Thursday 23 April 2020

आज आमाको मुख हेरने दिन हो रे आमा को तस्बिर फेसबुको को wall मा हैन सधै मन र मुटु मा पोस्ट गर्न सिकऊ

तिमी कस्ती थियौ, तिम्रो आकार प्रकार केहि थाहाँ छैन मलाई। सामाजिक सञ्जालमा आमाका नाममा कोरिएका अक्षर र पोतिएका हरेक आमाहरुको फोटोमा म तिम्रो चित्र खोज्ने गर्छु। आकार प्रकार विहिन चित्र कहिल्यै भेटिने छैन मलाई थाहाँ छ र, पनि खोज्न छाडेको छैन।म सँग मात्र होइन, कहिँकतै कसैसँग पनि छैन तिम्रो तस्बिर। त्यसैले मैले कसरी आमाको मुख हेर्नू। त्यसैले मलाई हरेक साल यो तिथिले चिमोट्ने गर्छ आमा!##copywrite यदि कसैको जिबनमा मेल खाये सम्योग हुने छ

Wednesday 22 April 2020

यदि ज्ञानेन्द्र शाहीको पक्राउपछि शाहीको जिउज्यान तलमाथी भयो भने के पी ओली र राम बहादुर थापाले पनि कात्रो किनेर सिरानीमा राखे हुन्छ

काठमान्डौ , लकडाउनको उ’ल्लंघन गरेको आरोपमा प्रक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सं’क्रामक रो’ग ऐ’न अनुसार का’रबाही गर्ने तयारी गरेको छ । शाहीले बिना पास लकडाउनमा विभिन्न ग’तिविधि गरेको आरोपमा प्रहरीले मंगलबार राती ललितपुरबाट नियन्त्रणमा लिएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सरकारको एकद्धार प्रणाली वि’रुद्ध समन्वय विनानै राहत बाँडिरहेको तथा ललितपुर प्रजिअलाई अ’श्लिल शव्द प्रयोग गर्दै मेसेज म्यासेज गर्ने गराउने गरेको लगायतका अ’मर्यादित ग’तिविधि गरेपछि ज्ञानेन्द्र शाहीलाई प्रक्राउ गरिएको हो ।शाहीलाई पक्राउ गर्नु अघि प्रहरीले साँझ ७ बजे शक्तिराज शाहीलाई पनि प्रक्राउ गरेको थियो ।शाहीलाई सा’इबर क्रा’इम अन्तर्गत पनि का’र्वाही हुनसक्ने यसबारेमा आफूहरुले अनुसन्धान गरीरहेको एसएसपी राईले बताएका छन् ।सं’क्रामक रो’ग ऐ’नको अ’वज्ञा गरेमा एक महिनादेखि ६ महीनासम्म कै’दको स’जाय हुने का’नुनि व्यवस्था छ । को’रोना भाइरस रो’ग संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि दे’शव्यापी रुपमा ल’कडाउन गरको छ ।

Tuesday 21 April 2020

उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।

यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यका बारेमा पश्चिमा मिडियाले अड्कल काटेका थिए। त्यसको ४ दिनअघि अर्थात् अप्रिल ११ को सरकारी बैठकमा भने उनी सहभागी भएका थिए ।

Friday 17 April 2020

उदयपुरको मस्जिदमा लुकेका ८ भारतीयमा को’रोना पुष्टि

विराटनगर : उदयपुरको मस्जिदमा लु’केर बसेका ८ भारतीय नागरिकमा को’रोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लु’केर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा को’रोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लु’केर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोत : अन्नपूर्ण पोष्ट

Monday 13 April 2020

लम्कीमा भेटियकाे दाेस्राे काेराेेना केशकाे राम कहानी

 आज कैलालीकाे लम्कीमा थप एक जनामा काेराेनाकाे नयाँ संक्रमण फेला परेकाे छ ।
उनी सहितकाे १७ जनाकाे टाेली जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा केही दिन अघि लम्की पुगेकाे थियाे ।
लम्की चुहा नगरपालिकाकाे लम्की बहुमुखी क्याम्पसमा रहेकाे क्वारेन्टाइनमा उनीहरुलाई राखियाे ।
उनीहरु नेपाल र भारतकाे बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भयकाे बताईन्छ । ती १७ जना मध्ये केही लक्कीकाे भुरुवा निवासी हुन भने केही त्यहा घर नभयका पनि रहेकाे बताइन्छ । अाज काेराेना संक्रमण पुष्टि भयकी ६५ वर्षिया महिला पनि बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्ने महिला हुन ।
ती महिलाकाे भुरुवामा अाफ्नाे घर छैन । क्वारेन्टाइनमा बसेकै बेला त्यहा रहेका सबैकाे काेराेनाकाे र्यापिड टेेेेष्ट गरियाे ।
उनी १७ जनाकाे र्यापिड टेष्टमा नेगेटिभ रिपाेर्ट अायाे । क्वारेन्टाइनमा रहेका सबैकाे र्यापिड टेष्ट नेगेटिभ अायाे तर स्यावकाे पिसिअारका लागि उनीहरुकाे नमुना केन्द्रीय प्रयाेगशालामा पठाईएकाे थियाे ।
अाफुहरुकाे र्यापिड टेष्ट नेगेटिभ अायपछि उनीहरु नयाँ वर्ष मनाउन घर जान पाउनु पर्ने माग गर्न थाले । उनीहरुकाे पिसिअारकाे रिपाेर्ट नअाउदै उनीहरुलाई चैत्र २९ गते घर पठाइयाे ।
अाज त्यही १७ जनाकाे समुहमा रहेकी ६५ वर्षकी महिलाकाे रिपाेर्ट पाेजेटिभ अायपछि उनलाई उपचारका लागि सेती अस्पताल पठाइएकाे छ । उनकाे अहिलेकाे अवस्था सामान्य रहेकाे सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर जगदिश जाेशीले बताउनुभयाे ।
यसका साथै उनिसँगै क्वारेन्टाइन बाट पठाईयका बाँकी १६ जनालाई समेत अाज फेरि लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखियकाे छ ।
संक्रमित महिला क्वारेन्टाइनबाट फर्किय पछि बसेका अाफन्तकाे घर र अरु सम्पर्क स्थापना भयकाहरुकाे पहिचान भैरहेकाे र उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने साे वडाका अध्यक्ष जनक बमले जानकारी दिनु भयाे ।

Wednesday 8 April 2020

गुजरात सरकारले आप्रवासी मजदुरलाई हस्तान्तरण गरे, तलब कटौती गर्ने र मालिकलाई जागिरबाट हटाउने सजाय हुनेछ

गुजरात सरकारले राज्यका कारखाना मालिकहरुलाई चेताउनी दिएको छ कि यदि तालाबन्दीको क्रममा उनीहरुका कर्मचारीहरुलाई तलब नदिएमा उनीहरुलाई जेल पठाउनु पर्ने हुन सक्छ। गुजरात सरकारका अधिकारीहरूले भने कि यदि कारखानाका मालिकले कर्मचारीहरूको तलब कटौती गरे वा तालाबन्दीमा बन्द भएको कारण जागिरबाट बर्खास्त भयो भने उनी एक वर्षको लागि जेल हुन सक्दछन्।बिहीबार, अप्रिल २ मा राज्य सरकारले यस सम्बन्धमा एउटा अधिसूचना जारी गरेको छ। मुख्यमन्त्री कार्यालयका सचिव अश्वनी कुमारले भने, यस अधिसूचनाले कारखानामा कार्यरत १ 18 लाख मजदुरालाई, दर्ता गरिएको ठेकेदारको २ 2.5 लाख मजदुर र पसलमा कार्यरत १२ लाख कामदारलाई राहत प्रदान गरेको छ।कुमारले भने, "कुनै पनि मालिक वा कम्पनीले आफ्ना कर्मचारी वा कामदारहरूलाई तालाबन्दीको बेला पछाडि राख्न सक्दैन। कम्पनीहरूले तिनीहरूलाई पूर्ण र समयमै तलब दिनु पर्छ। प्रकोप व्यवस्थापन ऐन अन्तर्गत यो स्वीकार नगर्नेलाई कडा कारबाही गरिनेछ। उनले भने कि यस समयमा घरमा काम गर्नेहरूले पूर्ण तलब पाउनु पर्छ। लकबद्दमा उनीहरूलाई फायर गर्न सकिदैन। यो नोट हुन सक्छ कि गुजरात सरकारले यस्तो कदम चालेको बेलामा हजारौं प्रवासी मजदुरहरू तालाबन्दी पछि राज्यबाट घर फर्केका थिए।

Tuesday 7 April 2020

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को

विराटनगर, २४ चैत । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ ।भारतमा कोरोना संक्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को

कोरोना बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ परे

एजेन्सी- अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

Sunday 5 April 2020

नेपाल सरकार ले १ घन्टा मा६ अर्ब घोटाला गरेर नाम कमायेको छ हजुर

चीनले १० दिनमा १००० बेडको अस्पताल निर्माण गर्‍यो।  भारतीय रेलले २ 28 घण्टामा 70 6370० ओछ्यानको रेल अस्पताल स्थापना गरे!

अष्ट्रेलियाका वैज्ञानिकहरूले दावी गरे - Ivermectin ले cor 48 घण्टामा कोरोना मार्न सक्छ

यस समय सम्पूर्ण विश्व कोरोना भाइरसबाट पीडित छ। हालसम्म ११ लाख भन्दा बढी मानिस यसको शिकार भइसकेका छन। यस अवस्थामा सबैभन्दा खतरनाक कुरा के हो भने यो भाइरस को लागी कुनै औषधि उपलब्ध छैन। विश्वव्यापी, तिनीहरू यसको उपचार र भ्याक्सिनको लागि वैज्ञानिक अनुसन्धानमा संलग्न छन्।

 अब कोरोनाको बिरूद्ध लडाईमा आशा बढाउन समाचारहरू आएका छन्। अष्ट्रेलियाका वैज्ञानिकहरूले l 48 घण्टामा टाउको जुँदो औषधी इभेरमेक्टिनको साथ कोरोना भाइरस हटाउने दाबी गरे। यो कोरोना भाइरस को उपचार तिर एक प्रमुख सफलता छ। यसले क्लिनिकल परीक्षणको लागि मार्ग खाली गर्यो।

 वर्णन गर्नुहोस् कि कोरोना संक्रमित बिरामीहरुको संख्या संसारमा १,२०२,5546 हो। जसमध्ये, 64,732२ व्यक्तिले कोरोनाका कारण आफ्नो ज्यान गुमाए। एकै साथ २ 246,6388 व्यक्ति कोरोनालाई कुटेर पुनः प्राप्त भए। अमेरिकामा अवस्था सबैभन्दा खराब छ। यहाँ 1११,635। मानिस कोरोना बाट संक्रमित छन्। अष्ट्रेलियाको बारेमा कुरा गर्दै, त्यहाँ ,,635। कोरोना सकरात्मक व्यक्तिहरू छन्।

Saturday 4 April 2020

यस्ता भ्रष्टाचारी बाच्नु भन्दा मरेको राम्रो जनताको लागि तिमीहरू जस्तो कुकर्मीचोर भ्रष्ट नेताको आबस्यक महसुस भयन त्यसैले

इनिहरुले आफ्नै आमाको कात्रो किन्दा पनि भ्रस्टचार गर्नेछन् थुक्क भष्ट्रचारी दलाल नालायक मन्त्री अाज ‌सन्सर कोरोना जस्तो खुखियात महामारी ले धरधरी रूदै छ तिमी हरु लाई भष्ट्रचार 🙄कठै सति ले सरापेको मेरो देश 😭मेरो देश लाइ रगत को कमि हुदा मेरो बलि दिनु जनताले भन्ने बाताबरण बनोस हे भगवान 😭😭

भ्रष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको चरित्र हत्या गरियो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनावस्यक रूपमा स्वास्थ्यमन्त्रीलाई विवादमा ल्याउन खोजिएको बताएका छन् ।शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा कुनैपनि भ्रष्टाचार नभएको र आफूलाई सबै अवगत भएको समेत बताएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उक्त खरिद प्रक्रियाबारे आफू जानकार रहेको र खरिदमा कुनै भ्रष्टाचार नभएको निश्कर्ष नै बैठकमा सुनाएका थिए ।ओलीले संकटको बेला केहि तत्वले भानुभक्त ढकाललाई अनावश्यक विवादमा ल्याउन खोजेका र यसबाट विचलित नुना आग्रह गरेको स्रोतको दाबी छ ।

Tuesday 21 January 2020

अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !

हुन त म हावा नै हावा को कुनै पनि घटनालाई ध्यान दिदैन र वास्ता पनि गर्दैन । तर आज हलै हल्लाको एक काण्डको लागि म बोल्दै छु। त्यो हो हाल को अस्ट्रेलिया काण्ड। हामी नेपाली हरु हावाले पात हल्लायो भन्दैमा  हुरी नै अायो भन्दै हल्ला गर्ने र सोच्ने गर्दछौ । काग ले सुन  लग्यो भन्दैमा कान न छामी काग को पछि दगुर्छौ। यो नै ठूलो गल्ती गर्छौ । साँचो कुरा के हो नबुझी न जानी उफ्रिन थाल्छौं र त्यो कुरा लाई सुने कै भरमा फैलाउन थाल्छौं। म आज यो बारेमा लेख्न बाध्य यो कारणले भएकी छु कि यहाँ हावा मै फैलिएको भरमा एक नेपाली चेलीको होइन पूरा नेपाल का नेपाली चेलीको इज्जत माथि औंला  उठेको छ र हामी  नेपाली चेली को वैजत भएको छ । र यो सब गर्ने हामी नेपाली नै त हौ । होइनौ र ? आफै हामी नेपाली ले नेपाली चेलीको भिडियो काण्ड भन्दै प्रचार प्रसार गरे पछि त्यो एक जना चेली माथि मात्र होइन पूरा संसारले नेपाली चेली नारी माथि नै औंला उठाउने मौका पाउँछन् र यो मौका हामी नै त दिँदै छौं। होईन र? म धेरै लेख्न चाहेन सिदा कुरा तिर लेख्दै छु । जति जना ले हावाको भरमा नेपाली केटीको भिडियो काण्ड भन्दै हेर्दै  मज्जा लिँदै र अजै बढी आफ्नै  नेपाली दिदी बैनी को बैजत गर्दै शेर गरी राख्नु भएको छ भने जानुहोस् ती दुई जोडी नेपाली होइनन् । केटा को नाम लुइस बलाजर हो भने उ टेरेन्टन न्यू जर्सी यूएस को हो। उसले आफ्नो सो इच्छा ले एडल्ड फिल्म हरु बनाएर आफ्नो साइट मा हाल्ने गर्छ । यो भिडियो जुन हामी जस्ता हावा को पछि लाग्ने नेपाली ले भाइरल गराएका छौं त्यो  भिडियो यो केटाले बनाएको एडल्ड फिल्म को एक सानो झलक मात्र हो। र यो भिडियो को केटी नेपाली होइन  वेस्ट इन्डियन हो । न यो भिडियो अष्ट्रेलिया को हो न केटी नेपाली नै  हो ।  त्यसैले हरेक नेपाली हर

Monday 20 January 2020

भर्खरै सुदुरपश्चिममा गयो फेरी श’क्ति’शा’ली भू’क’म्प’को क’डा ध’क्का, स्थानीयको भा’गा’भा’ग, के छ अवस्था

सुदुरपश्चिम प्रदेशको बाजुरामा फेरी भू’क’म्पको क’डा ध’क्का’ गएको छ । आइतबार साँझ बाजुराको रुगिन केन्द्र’वि’न्दु भई भू’क’म्प गएको राष्ट्रिय भू’क’म्प मापन तथा अ’नु’स’न्धान के’न्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भू’क’म्प’ गएको के’न्द्रले जनाएको हो । भू’क’म्प गएको केहीबेर पछि पनि पुनः भू’कम्प’को अर्को ध’क्का’ म’हशु’स गरीएपछि स्थानियहरु थिए ।

उक्त भू’क’म्प’ पहिलेकै भू’क’म्पको प’रक’म्प भएको केन्दंले जनाएको छ । बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भू’क’म्पको के’न्द्र’वि’न्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भू’क’म्पको ध’क्का’ म’हशु’स भएको जनाइएको छ । भू’क’म्प’बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूब

Saturday 11 January 2020

कसैको ब्यक्तिगत जमिन हडपेको होर राजा हो राजाले राज्य कब्जा नगरेर के गर्छन् ?अनि युद्धमा नाक कान घाँटी नकाटेर के प्रसाद बाँड्दै हिँड्छन!इतिहास र युद्धको बारेमा थाहा नहुनेले किन बोल्ने ।बिरोधको लागि बिरोध गर्ने हरु साँच्चै मानसिक रूपमा अन्धा हुन्

ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रूर थिए होलान्,देखेनौ।तर त्यसपछिका परिवर्तनका लडाहरुपनि मुटु काप्ने गरि क्रूर थिए,आखै अगाडी देख्यौं।आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफैप्रती अन्याय हुन जान्छ।फेरि आलोचना र घृणाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र?नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा बलिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाकालागि साचेर राखे हुन्छ।

भाईलाई जन्मदिनको लाखौं लाख सुभकामना !जस्ले भाई जस्तो छोरा पाउनु भयो ।।उनै आमा बाबा लाई पनि मेरो नमस्कार छ!! !!

अक्सर अरुलाइ उज्यालो दिन मैन बत्ती आफै जलेर पग्लिदै सक्किने गर्छ यदि उस्को महत्व बेलैमा थाहा भएन भने मान्छे हरुलाइ मैनबत्ति जलाउने आदत बन्छ तेसैले आफ्नो महत्व र जिम्मेवारीका लागि सम्हालिएर हिड्नु ।नेपालकै कान्छो सामाजिक अभियन्ता प्यारो भाइ केपि खनाललाई जन्मदिनको शुभकामना 😍😍😍💕

Friday 10 January 2020

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि बग्दादको अवस्था के छ? त्यहाँ रहेका एक नेपालीको अनुभव

इरानले आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ युद्ध भड्कने खतरा बढिरहेको बताइएको छ।

तर द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

नेपालीहरू सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन्।

'अमेरिका-इरान युद्ध नभए पनि नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ'
दुई दशकदेखि इरानमा कार्यरत एक नेपाली भन्छन्, 'हामी सुरक्षित छौँ'
इरान-अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ।

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इराको राजधानी बग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा कार्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी:

बम हान्यो भन्ने सुनिन्छ
मेरो घर गोर्खा हो। म इराक आएको नौ वर्षजति भयो। म बग्दादस्थित एउटा होटलमा काम गर्छु।

हाम्रो होटल बग्दादको ग्रीन जोन (यस क्षेत्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ।

यहाँबाट १० मिनेट हिड्दा ग्रीन जोन पुगिन्छ। अहिले स्थिति खासै गाह्रो छैन। तर गएराति चाहिँ बम हान्यो भन्ने सुनियो।

इराकीहरूले बम पड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि खतरै हुन्छ कि भन्ने 
जीतमान बग्दादस्थित एउटा होटलमा कार्यरत छन्
दूतावासबाट कल आयो
म होटल भित्रै भएकाले बम पड

हाम्रो लम्कीचुहा २ कैलाली कि बहिनी पुजा देबकोटाको पहिलो भिडियो म नेपाल कि छोरी सबै साथिहरुले मन पराई like comment & share plezz

https://m.youtube.com/watch?feature=youtu.be&v=SANOLvZgInk

After 2025 lamki kailali kasto xa frnd comments 😌 please

Lamki bajar 2025

हिउँ परेको छ भनेर थाहा हुदा पनि किन बस चलाउँदै हुनुहुन्छ

#धनगढी बाट #बझाङ्ग #चैन्पुर जाने क्रममा बस हिउँ परेको कारन ले रोड बाट चिप्ल्यो र यात्रु सबै सकुसल भगवान ले बचयो ठूलो घटना बाट बचायो ड्राइबरले केइ कोसिस ड्राइबर को पनि ज्यान जोगाउने सलाम छ गुरु जिलाइ पनि

Thursday 9 January 2020

अस्ट्रेलियामा पानीको हाहाकार ,१० हजार ऊँट हेलिकप्टरबाट गो’ली हानी मा’रिने !

काठमाडौँ ।पानीको हा’हाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गो’ली हा’नी मा’र्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मु’श्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको स’मस्या झनै बढेपछि स्थानीयले ऊँट मा’र्न आग्रह गरेका थिए। हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गो’ली हानी मा’रिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन्। जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मा’र्ने चलन पहिले देखि रहिआएको छ।

अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो। त्यस्तै महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो नि’भ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट म’रेका र बाँ’च्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।

अष्ट्रेलियाका जंगलमा नोभेम्बर-डिसेम्बरतिर आगलागी हुनु कुनै नौलो कुरा होइन। तर यसपालि गर्मी सिजन अष्ट्रेलियाका लागि अ’भिषापजस्तै बनेर आयो र यो अझै नियन्त्रणभन्दा बाहिर छ। अहिले भइरहेको आ’गलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ख’तरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्या’न गु’माएका छन्, सयौं घर जलेर ध्व’स्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन। केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएक

अमेरिका, भारत र बेलायत भन्दा नेपालको राम्रो छिमेकी बन्यो चीन !

बाँकी ४० प्रतिशत नेपालले व्यहोर्नुपर्छ । नेपालले भारतबाट पछिल्ला पाँच वर्षमा सेनालाई नाइटभिजन, हतियार, बारुद र गाडी ल्याएको छ । यसको मूल्य खुलाइएको छैन ।चीन, भारत र अमेरिकाले नेपालमा चासो बढाइरहँदा युरोपेली मुलुक विशेषगरी बेलायतले भने नेपाली सेनालाई पछिल्लो समय सहयोग गरेको देखिँदैन । नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० लाई आधार मानेर १९६५ मा भएको रक्षा सम्झौताअनुसार नेपालले भारतबाहेक अन्य मुलुकबाट ह’तिया’र वा सैन्य सामग्री ल्याउँदा ऊसँग स्वीकृत लिनुपथ्र्यो । अहिले भारतले नेपाललाई सैन्य सामग्री दिँदा कुल मूल्यको ६० प्रतिशत मात्र अनुदान दिन्छ ।नेपालले सैन्य सहयोगका रुपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, ब म नि ष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुङ्गा, ह’तियार, वि’स्फो’ट’क प’दार्थ, संयुक्त राष्ट्रसंघ अन्तरगत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।काठमाडौं नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको समाचार छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । कान्तिपुर दैनिकमा यो खबर छ ।

Lamki daliy news. com

Man with big heart: After knowing that 19 years old social activist KP Khanal is engaged in helping a four years girl Nisha B.K from lamki, kailali to return her eye vision, Dr. Ruhit Sanduk called Mr. Khanal and promised to treat her with no cost 😍 #ThankYou

ब्रेकिंग न्यूज: इरानमा १८० जना सवार युक्रेनी विमान दुर्घटना

इरानमा बुधवार विहान १७६ जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ।

उडान सङ्ख्या पीएस ७५२ रहेको उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ।

सो विमानमा यात्रु र चालक दलका सदस्यगरी १७६ जना रहेको बताइएको छ।

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
इरानको क्षेप्यास्त्र प्रहारपछि बग्दादको अवस्थाबारे यसो भन्छन् इराकका नेपाली
विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

सो विमानमा मृत्यु हुनेहरू कम्तीमा विभिन्न छ देशका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाडेम प्रिस्ताइकोले बताएका छन्:

८२ जना इरानी
६३ क्यानेडेली
११ युक्रेनी, चालक दलका सदस्यसहित
१० स्वीडिश
चार जना अफगान
तीन जना जर्मन
तीन जना ब्रिटिश
तेहरानस्थित युक्रेनको दूतावासले सो दुर्घटना विमानको इञ्जिनले काम गर्न छोडेका कारण भएको बताएको छ।

…जब अचानक जमिनमा ला’शहरुको वर्षा हुन थाल्यो ! स्थानीय बासिन्दामा त्रा’स उत्पन्न !

एजेन्सी । विश्वमा बिभिन्न अनौठा-अनौठा घ’टनाहरु घ’ट्ने गर्छन् । जुन घ’टना हामीलाई विश्वास गर्नै गा’ह्रो पर्छ । यस्तै एउटा अनौठो घ’टना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो ।
स्कटल्याण्डमा आकाशबाट ला’शको वर्षा भएको थियो । हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका हालाउँ । तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै ला’शहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए ।

स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए । तर यो घ’टना एक ठूलो प्लेन दु’र्घटनाका कारण घ’टेको थियो । पेन एम १०३ नामक प्लेन दु’र्घटना भएको थियो ।

यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो । तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घ’टना ग्रस्त भएको थियो । उडिरहेको प्लेनमा एक्कासी ब्ला’स्ट भयो र यात्रुहरुको ला’श जमिनमा झ’र्न थाल्यो । तर केहि मानिसहरु भने जि’उँदै जमिनमा ख’सेका थिए । तर जि’उँदै झ’रेकाहरुको पनि उपचारका क्रममा मृ’त्यु’ भयो । यस प्लेन दु’र्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृ’त्यु भएको थियो ।

विमान दु’र्घटनाबारे अनुसन्धानका क्रममा यो आ’तंककारी हमला भएको पुष्टि भएको थियो । स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झ’रिरहेको देखेका थिए ।

उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए । आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन् ।
स्थानीय प्रहरिको अनुमतिमा 100 मिटर भित्र जङ्गल बाट रोड सम्म उद्दार भएपछिको तस्बिर लम्की चुहा वडा नम्बर 5 को कान्छिबजार नजिकै जङ्गल मा खासै परिचय नखुलेका ब्याक्ती यस्तो अबस्थामा भेटिए वहाँको नजिकै 2 ड्ब्बा बीस पनि फालिएको थियो लम्की चुहा नगरपालिका का स्थानीय प्रहरिको रोहबरमा सो ब्याक्तिको जाच परिक्षण गर्न मेडिकल लगिएको छ वाहाको स्वास्थ्य सम्बन्धि जानकारि मेडिकल रिपोर्ट आएपछि मात्र पत्ता लाग्नेछ|